आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी

18 Aug, 2020
आइटी उद्योग र एकेडेमियाबीचको ग्यापलाई पूरा गर्न ब्रोडवे आएको हो - राजु अधिकारी

राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस 

एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने काम नेपालमा विभिन्न ट्रेनिङ इन्स्टिच्युटहरूले गरिरहेका छन् । यसै क्रममा सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिस निरन्तर मेहनत र कामप्रतिको इमानदारिताले अहिले लिडिङ इन्स्टिच्युटको रूपमा स्थापित छ । नेपालमा वर्षेनि हजारौं विद्यार्थीहरू दक्ष बनाउँदै आइटी उद्योगमा टेवा पु¥याइरहेको ब्रोडवे इन्फोसिसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारीसँग केही कुराकानी गरेका छौं ः