आईटी ट्रेनिङमा २६ प्रतिशत छात्रवृत्ति दिँदै ब्रोडवे इन्फोसिस

18 Aug, 2020
आईटी ट्रेनिङमा २६ प्रतिशत छात्रवृत्ति दिँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । ब्रोडवे इन्फोसिसले विद्यार्थीहरुका लागि सामान्यभन्दा दुई गुणा बढी छात्रवृत्ति प्रदान गर्ने भएको छ । १३ औं वार्षिकोत्सवको अवसरमा ब्रोडवेले आफ्ना सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।