अनलाइनबाटै आइटीका कोर्स पढाउदै ‘ब्रोडवे इन्फोसेस’

19 Aug, 2020
अनलाइनबाटै आइटीका कोर्स पढाउदै ‘ब्रोडवे इन्फोसेस’

ब्रोडवे इन्फोसेसले आइटीका कोर्सहरु अनलाइनबाट पनि पढाउन सुरु गरेको छ । ब्रोडवे इन्फोसेसले ७० भन्दा बढी आइटीका कोर्सहरु अनलाइबाट पढाइरहेको छ ।