सीप छ भने डिग्री नभए पनि आईटीमा काम पाइन्छ

18 Aug, 2020
सीप छ भने डिग्री नभए पनि आईटीमा काम पाइन्छ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले सबैजसो क्षेत्र आक्रान्त छन् । व्यापारिक गतिविधि लामो समयदेखि ठप्प प्रायः हुँदा करोडौंको रोजगारी गुमेको छ । शैक्षिक गतिविधि नराम्ररी बिथोलिएको छ । तर यही समयमा सूचना प्रविधिले भने इतिहासमै सबैभन्दा दरिलो रुपमा आफ्नो आवश्यकता र महत्व स्थापित गर्ने मौका पाएको छ ।