ब्रोडवे इन्फोसिसमा ८० भन्दा बढी कोर्समा प्रोफेसनल आइटी ट्रेनिङ

19 Aug, 2020
ब्रोडवे इन्फोसिसमा  ८० भन्दा बढी कोर्समा प्रोफेसनल आइटी ट्रेनिङ

नेपालमा आइटी टे«निङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, काठमाडांैले हाल आएर करिब ८८ भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस इन्स्टिच्युटले IT तथा Non IT दुवै क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका टे«निङहरू प्रदान गरिरहेको छ ।