Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Annapurna

23 Nov, 2023
Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Annapurna

काठमाडौं : आईटी प्रशिक्षण संस्था ब्रोडवे इन्फोसिसले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। दक्षिण कोरियामा आयोजित समारोहमा ब्रोडवे इन्फोसिसले ‘एसोसिओ इडिटेक अवार्ड २०२३’ पाएको हो।
ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका हुन्। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै एसियन ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसीओ)ले उक्त सम्मान प्रदान गरेको हो।