Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Gorkhapatra

24 Nov, 2023
Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Gorkhapatra

काठमाडौं, मंसिर ८ गते । सूचना प्रविधिको क्षेत्रमा कार्यरत ब्रोडवे इन्फोसिस प्रा.लि. दक्षिण कोरियामा सम्मानित भएको छ । नोभेम्बर  १३, १४ र १५ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा सो संस्था सम्मानित भएको हो । सो प्रा.लि. एसोसियो इडिटेक अवार्ड २०२३ बाट सम्मानित भएको हो । समारोहमा ब्रोडवे इन्फोसिसको तर्फबाट प्रवन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सो सम्मान ग्रहण गर्नुभयो ।