Media Coverage

Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Setopati

Media Coverage
Wed November 22, 2023
Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Setopati

ब्रोडवे इन्फोसिस प्रालि 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट सम्मानित भएको छ। 

सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै योगदान पुर्‍याएको भन्दै एसियन–ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसियो)द्वारा कम्पनीलाई सम्मान प्रदान गरिएको हो।
गत नोभेम्बर १३ देखि १५ तारिखमा दक्षिण कोरियाको सियोलमा आयोजित एक समारोहबीच कम्पनीलाई अवार्ड प्रदान गरिएको हो।