Walk-in Interview at Broadway Infosys Learn More

Corporate News

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनु भएका तपाईंका प्रियजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ

Corporate News
Tue September 09, 2025
जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनु भएका तपाईंका प्रियजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ

भावपूर्ण श्रद्धाञ्जली,

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनु भएका तपाईंका प्रियजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँहरूको साहस र बलिदान इतिहासले कहिल्यै बिर्सिने छैन ।

यो दुःखको घडीमा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

- Broadway Infosys Family.

Notice!!!