Media Coverage

Broadway Infosys has been honored with the ASOCIO 2023 EdTech Award, TechPana

Media Coverage
Wed November 22, 2023
Broadway Infosys has been honored with the ASOCIO 2023 EdTech Award, TechPana

काठमाडौं । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ अवार्ड प्राप्त गरेकाे छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) को आयोजनामा दक्षिण कोरियाको सियोलमा नोभेम्बर १३ देखि १५ सम्म भएको ‘एसोसिओ डिजिटल शिखर सम्मेलन २०२३’ मा ब्रोडवे इन्फोसिसलाई एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एसोसिओ एडटेक अवार्ड २०२३’ प्रदान गरिएको हो ।