Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, onlinekhabar

22 Nov, 2023
Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, onlinekhabar

५ मंसिर, काठमाडौं । सूचना प्रविधिको क्षेत्रको अग्रणि आइटी प्रशिक्षण सस्थाको रुपमा प्रसिद्ध ब्रोडवे इन्फोसिस प्रा.लिले असिस्को एडटेक अवार्ड २०२३बाट सम्मानित भएको छ ।

दक्षिण कोरियाको सियोलमा भएको उक्त  प्रतिष्ठित समारोहमा ब्रोडवे इन्फोसिस सम्मानित भएको हो ।