Media Coverage

SEE 2082 Offer with 24% Off, ICT Samachar

Media Coverage
Tue April 22, 2025
SEE 2082 Offer with 24% Off, ICT Samachar

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस। 
यो अफर वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् ।