ब्रडवे इन्फोसिस्ले एसईई दिएर बसेका विद्यार्थीलाई २४% छुट दिएको छ।
अबको समय आईटीको भएकाले खाली समयको सदुपयोग गरी एसईई दिएका विद्यार्थीहरूले ब्रोडवे इन्फोसिसमा उपयोगी सीप सिकेर भविष्यको तयारी गर्न सक्छन्।
अफर वैशाख १५ गतेसम्म मान्य हुनेछ, अहिले नै प्राप्त गर्नुहोस्!