Media Coverage

SEE 2082 Offer with 24% Off, Banking Samachar

Media Coverage
Tue April 22, 2025
SEE 2082 Offer with 24% Off, Banking Samachar

ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिने भएको छ । 

अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने हुँदा यो आफर आगामी वैशाख १५ गतेसम्म लागु हुनेछ ।