यस छठ पर्व २०८३ को शुभ अवसरमा यस कार्यालय कार्तिक २९ गते बन्द रहने जानकारी गराइन्छ ।
सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना !
यस कार्यालय कार्तिक ३० गतेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।
- ब्रोडवे इन्फोसिस परिवार