यस दिपावली २०८३ को शुभ अवसरमा यस कार्यालय कार्तिक २१ गतेदेखि कार्तिक २६ गतेसम्म बन्द रहने जानकारी गराइन्छ ।
बिदाको अवधिमा कुनै अत्यावश्यक काम परेमा तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ:
9841002000
सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूमा दिपावलीको हार्दिक मंगलमय शुभकामना !
यस कार्यालय कार्तिक २७ गते नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।
- ब्रोडवे इन्फोसिस परिवार