Dashainko Dakshina: 18% OFF on All Courses!

Notice

Dashain 2083 Holiday Notice

Notice
Oct 08, 2026
Dashain 2083 Holiday Notice

यस बिजया दशमी २०८३ को शुभ अवसरमा यस कार्यालय असोज ३१ गतेदेखि कार्तिक ७ गतेसम्म बन्द रहने जानकारी गराइन्छ ।
सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना !
यस कार्यालय कार्तिक ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।

- ब्रोडवे इन्फोसिस परिवार