Broadway Infosys as a bridge to cover the gap between IT industries and Academia

20 Sep, 2022
Broadway Infosys as a bridge to cover the gap between IT industries and Academia

एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने काम नेपालमा विभिन्न ट्रेनिङ इन्स्टिच्युटहरूले गरिरहेका छन् । यसै क्रममा सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिस निरन्तर मेहनत र कामप्रतिको इमानदारिताले अहिले लिडिङ इन्स्टिच्युटको रूपमा स्थापित छ